प्रचण्ड र भारतीय मन्त्री जयशकंरबीच भेटवार्ता
मेरोन्यूज
२०७९ असार ३२ गते १३:५१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका प्रचण्ड र जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड तीन दिने भ्रमणका लागि भारत भ्रमण रहेका छन् । मन्त्री जयशंकरले भेटवार्तामा प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका थिए ।
जयशंकरले छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भर पर्दो साझेदार रहने प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित

















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया