आयल निगमलाई जुट्यो ११ अर्ब रुपैयाँ
मेरोन्यूज
२०७९ साउन १ गते १४:४३

काठमाडौँ । नेपाल आयल निगमलाई ११ अर्ब ९ करोड रुपैयाँ स्रोत जुटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई बक्यौता रकम तिर्न उक्त रकम जुटेको हो ।
निगमलाई सरकारले ११ अर्ब ९ करोड रुपैयाँ रकम सुनिश्चितता गरिदिएको निगमले जनाएको हो । जसमा ७ अर्ब रुपैयाँ सरकारले खोजेको ऋण हो भने बाँकी रकम आयल निगमलाई अर्थ मन्त्रालयले दिन बाँकी रकम हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निगमलाई ७ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै, अर्थ मन्त्रालयले निगमलाई भ्याटबापत फिर्ता दिन बाँकी ३ अर्ब ५० करोड रुपैयाँ पाउने भएको छ ।
जेठ महिनामा घटाइएको पूर्वाधार करको सोध भर्नासमेत निगमले पाउने भएको छ । त्यसबापत ५९ करोड रुपैयाँ निगमले पाउने भएको छ ।
सम्बन्धित
















दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया