आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन
मेरोन्यूज
२०७९ साउन ३ गते १३:०४

काठमाडौं ।आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबार खुला हुन सकेन । स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो ।
यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था छ । अब बुधबार कारोबार म्यच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ । आदर्शको चुक्ता पुँजीका आधारमा कायम दुई लाख सात हजार कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।
नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ ।
सम्बन्धित














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया