अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न पठाइने
मेरोन्यूज
२०७९ साउन ३ गते १९:४६
काठमाडौँ । अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्ने भएको छ । संसदीय विशेष समितिले नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाएर सीसीटीभीको फुटेज रिकभर गर्ने भएको हो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरको आरोपमा छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेज रिकभर गर्ने भएको हो । गत जेठ १४ गते रातको मध्यान्ह १२ बजेदेखि १५ गतेको सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो ।
अर्थ मन्त्रालयले पठाएको सीसीटीभीको हार्डडिक्समा असारको मात्र फुटेज भेटिएपछि रिकभर गर्ने तयारी गरेको हो ।
विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भर पर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए ।
सम्बन्धित















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया