आइपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो अपर स्याङ्गे हाइड्रो
मेरोन्यूज
२०७९ साउन ५ गते १०:०७

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आईपिओ निष्काशनकोलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ स्थित स्याङ्गे नदीमा २।४ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ ।
कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको कम्पनले जनाएको छ । कम्पनीले आयोजनाको कुल लागत ४६ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
प्रतिमेगावाट लागत १९ करोड २१ लाख रुपैयाँ पर्ने अनुमान छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
सम्बन्धित















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया