पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुई जना घाइते
मेरोन्यूज
२०७९ साउन ६ गते १०:२१
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ मा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुई जना घाइते भएका छन् ।
घाइते भएका पैदलयात्री अन्दाजी २७ वर्षीय युवक र मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय युवकको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ । घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको छ ।
पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएर गएराति पौने ११ बजे मोटरसाइकल पल्टिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
सम्बन्धित
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया