नेपालमा स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रीन ब्याट्रिजका लागि आधिकारिक वितरक

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल-स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.लाई टाटा ग्रिन ब्याट्रिजको ‘टु व्हिलर्स ब्याट्रिज’को होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्टस् र होण्डा मोटरर्सका निम्ति आधिकारिक ओईएम वितरकको रुपमा नियुक्ति गरिएको छ ।
टाटा ग्रीन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रा.लि.ले उत्पादन गर्छ, जो भारतको प्रमुख अटोमोटिभ र दुई पांग्रे ब्याट्री उत्पादकमध्ये एकमा पर्छ । सोही अवसरमा टाटा ग्रीन ब्याट्रिजको सीईओ रवि गुप्ताले भने, ‘टाटा ग्रीन ब्याट्री, टु व्हिलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेतामध्ये एकमा पर्छ, जसले प्रमुख ओईएमएसमा आपूर्ति गर्दछ ।’ नेपालमा प्रचलित एसटीसीसँग संलग्न भई टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन चाहेको सीईओ गुप्ताले बताए ।

यस्तै, एसटीसीका अध्यक्ष सौरभ ज्योतिले यस अवसरमा आफ्नो कम्पनीले देशभर सेवा दिने बताए । ‘व्यवसायको दुनियाँमा टाटा एउटा प्रमुख ब्राण्ड हो, त्यसैले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु, एसटीसीको इतिहासमा एउटा नयाँ चरम पुग्नु सरी हुने छ,’ उनले भने, ‘ हाम्रो बिक्रेताको सञ्जालको पहँुचबाट नेपालको कुनाकुनामा होण्डाका ग्राहकसमक्ष टाटा ग्रीन ब्याट्रिज पु¥याउन सक्ने छौँ, हामी हाम्रो टिममार्फत ग्राहकलाई उच्च सेवाले सम्मान गर्ने र ब्राण्डको राम्रो अनुभव दिने छौँ ।’
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया