जापानमा पीएसजीको दोस्रो जित
मेरोन्यूज
२०७९ साउन ८ गते ६:१२

काठमाडौँ । प्रि सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा पीएसजीले जे लिग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्यो ।
पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक-एक गोल गरे ।
अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २-१ अन्तरले विजयी भएको थियो ।
सम्बन्धित
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया