न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालो सूचीमा
मेरोन्यूज
२०७९ साउन १४ गते १८:३२

काठमाडौँ । रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्युजिल्याण्डका अधिकारीलाई कालो सूचीमा राखेको छ ।
‘न्युजिल्याण्डले रुसी नागरिकमाथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्युजिल्याण्डका अधिकारीलाई राष्ट्रिय स्टप लिस्टमा थपेको,’ मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । नयाँ प्रतिबन्धित अधिकारीमा नगरपालिकाका प्रमुख, कानून प्रवर्तन एजेन्सीका अधिकारी र पत्रकार रहेको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ती व्यक्तिलाई रुस प्रवेशमा अनिश्चित कालका लागि निषेध गरिएको छ ।’ मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्ने छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया