नेप्सेमा उछाल : आज अंक वृद्धि भयो ?
मेरोन्यूज
२०७९ साउन १५ गते १५:३९

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आइतबार सुरुवातदेखि नै बढेको नेप्से ५४.५८ अंक (२.५५ प्रतिशत) ले वृद्धि भएर २१९५.१० अंकमा पुगेको छ ।
आज वित्त कम्पनीबाहेक सबै उपसूचक बढेको छ । आज नेप्सेसँगै कारोबार रकमसमेत उकालो लागेको छ । आज नेप्सेमा एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६० करोड ९७ लाख ९१ हजारको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख १६ हजारको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख २० हजारको कारोबार भएको छ ।
सम्बन्धित















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया