काभ्रेस्थली घटना : छोराछोरी र पत्नीको हत्यापछि आफ्नै पेटमा छुरा प्रहार !

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका२ स्थित काभ्रेस्थलीको एकै परिवारका ३ जनाको हत्या र एक जनाले आत्महत्या गरेको आशंका गरिएको छ । तारकेश्वर नगरपालिका २को वडा सदस्य किशोर भण्डारीका अनुसार परिवारका ३ जनाको हत्या गरेर केशव पाण्डेले आत्महत्या गरेको आशंका गरिएको हो ।
सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा केशव पाण्डे र उनकी पत्नी सुनितासहित छोराछोरी मृत भेटिएका थिए । ति वडासदस्य भण्डारीका अनुसार घटनाको प्रकृति हेर्दा केशवले पत्नी सुनिता काफ्ले पाण्डे, छोरी आशिका र छोरा आशिकको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको बताए ।
उनले मेरोन्यूजसँग भने, ‘परिवार सखाप पारेर केशवले आत्महत्या गरेको जस्तो छ। थप जानकारी भने प्रहरी अनुसन्धानबाट पुष्टि हुनेछ।’ उपत्यका अपराध अनुसन्धानले समेत परिवारका सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरेका छन् ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया