बैंक तथा वित्तीय संस्थालाई दिँदै आएको कोरोना सहुलियत हट्यो
मेरोन्यूज
२०७९ साउन १८ गते १४:११
काठमाडौँ । बैंक तथा वित्तीय संस्थालाई कोरोना कालमा दिँदै आएको हटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै कोभिड १९ का नाममा दिएको सहुलियत हटाएको हो ।
व्यवसायका प्रकृति हेरी जोखिमका आधारमा बैंकले विभिन्न खालका ऋण सुविधा प्रदान गर्दै आएका थिए । चालू आर्थिक वर्षको मौद्रिक नीतिको निर्णय कार्यान्वयनका क्रममा केन्द्रीय बैंकले आज निर्देशिका जारी गरेको हो ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया