देशभर डुबेर तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन २९ गते १५:०८
काठमाडौँ । रुपन्देही, दाङ र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका ९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी पश्चिम सुनवल नगरपालिका ७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरी छन् । उनको शनिबार मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका ६ बेल्दमारस्थित अर्जुन खोलामा साथीसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगर २ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका १ पुर्नबास बस्ने ५४ वर्षीय विनोद कुमार काफ्लेको शनिबार मृत्यु भएको छ ।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया