अर्मेनियामा ठूलो विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता
मेरोन्यूज
२०७९ साउन ३० गते २१:४६
काठमाडौँ । आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ । घटनामा १७ जना बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २८ जना अस्पतालमा भर्ना छन् । विस्फोटपछि तीन तले भवन ध्वस्त भएको थियो । अहिले ३५० अग्नी नियन्त्रक र उद्धारकर्ताहरू उद्धारमा जुटिरहेका छन् ।
आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका छन् । घटनाको कारणबारे अनुसन्धान जारी छ ।
सम्बन्धित
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया