प्रभु क्यापिटलको ग्राहकका लागि विशेष अफर
मेरोन्यूज
२०७९ साउन ३१ गते १८:१२

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । यही ३१ साउनदेखि क्यापिटल तथा एक्सप्रेस इट्सका बीचमा समझौता भएको छ ।
यस योजनाअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेण्ट गर्दा प्रोमो कोडमा ‘प्रभु सीएपी १०’ उल्लेख गर्नु पर्नेछ ।
यसैगरी, यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्र्तगत रोड हाउस पिज्जा, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट बिल पेमेण्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नु पर्ने छ ।
सम्बन्धित















आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
शनिवार बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया