विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०७९ भदौ १ गते ९:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७।१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७।७६ रुपैयाँ रहेको छ ।
मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो ।
यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२।९२ पैसा र विक्रीदर १५३।६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८।९७ पैसा विक्रीदर ८९।३९ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर १ को खरिददर ९८।४९ र बिक्रिीदर ९८।९५ पैसा रहेको छ ।
चाइनिज युआन १ को खरिददर १८।७४ पैसा रहेको छ साउदीको ३३।७४ पैसा, कतारी रियाल ३४।६३ पैसा खरिददर रहेको छ ।
सम्बन्धित















ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
आजदेखि वर्षा पश्चिमतिर विस्तार हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया