नेता गिरिको परिवार भन्छ : उहाँको सुस्वास्थ्यका लागि प्रार्थना गरौँ
मेरोन्यूज
२०७९ भदौ ४ गते १५:४१

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरिको पारिवारले उपचाररत गिरिको सुस्वास्थ्यका लागि प्रार्थना गर्न अनुरोध गरेको छ ।
गिरीको पछिल्लो स्वास्थ्य अवस्थाबारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरिकी हुन् । वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ ।
एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरी स्वदेश फर्किएका गिरिलाई निमोनिया देखिएको थियो । उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।
सम्बन्धित















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
प्रतिक्रिया