तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्वारा लकर सेवामा विशेष छुट

काठमाडौँ । सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै तीजको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरूको योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्र्तगत बैंकले भाद्र महिनाभरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरूको सुविधा ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट प्राप्त गर्न सक्ने छन् ।
यस सुविधाबापत आदरणीय ग्राहकले आफ्ना गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने छन् । यसका साथै ग्राहकको सहजताका लागि बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
बैंकले हाल देशभरबाट १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
शनिवार बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया