प्रभु क्यापिटलका ग्राहकलाई विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसरमा आपm्ना ग्राहकका लागि विशेष अफर ल्याएको छ । गत ८ गतेदेखि प्रभु क्यापिटल तथा टी थ्री थकाली ग्रुपबीच सम्झौता गरी अफर आयोजना गरेको हो ।
यस अफरअन्र्तगत प्रभु क्यापिटलका ग्राहकले टी थ्री थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्ने छ ।
सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी थ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाली पुँजी बजारमा भिडिओ केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै ग्राहकलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले दुई लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।















ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ओलीले दर्ता गराए उम्मेदवारी
Gold and silver price continues surge
बाजुराका ६२ मतदानस्थल अति संवेदनशील
हर्क साम्पाङले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया