आइतबार, माघ ११, २०८२

विद्यार्थीलाई दुर्व्यवहार गरेपछि बानेश्वरको नोबेल कलेजमा प्रदर्शन

मेरोन्यूज २०७९ भदौ १३ गते ९:०५

फाईल तस्बिर

काठमाडौं काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका विद्यार्थीहरु आन्दोलिन भएका छन् । उनीहरुले शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएको बताएका हुन् । अहिले विद्यार्थीहरुले कलेज परिषरमा प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया