जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित
मेरोन्यूज
२०७९ भदौ १३ गते १८:२१

काठमाडौँ । विश्वका १६ देशबीच भएको जीएमई हानारो कपको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२ पराजित गरेको छ ।
त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २–१ ले मंगोलियाले सीआईएस नेशन्सलाई ४–१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् । पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।
सम्बन्धित
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया