यस्तो छ आजको मुद्रा विनिमयदर

काठमाडौं / नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ । पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०.१६ पैसा कम रहेको छ ।
सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा र युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेकोमा आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा १२८ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०४ पैसा छ भने क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा छ । त्यस्तै, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा छ ।
चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा भने कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १० पैसा रहेको छ ।















मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु
रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया