हानारो कपमा पाकिस्तानविरुद्ध नेपालको ११-० गोल प्रहार
मेरोन्यूज
२०७९ भदौ १४ गते १७:३६

काठमाडौँ जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको हानारो कप प्रतिस्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई ठूलो गोल अन्तरले पराजित गरेको छ ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।
अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२, श्रीलंकाले कम्बोडिया लाई २–१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४–१ ले हराउँदै ग्रुप ‘ए’बाट दोश्रो चरणमा प्रवेश गरेका छन् ।
कोरियामा जारी उक्त प्रतिस्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदै छ ।
सम्बन्धित
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया