यी हुन् नेपाल टी-२० का विदेशी खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् । असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आइतबार भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यस अघिनै सहभागी क्लबले ११(११ नेपाली खेलाडी अनुबन्ध गरेका थिए ।
प्रतियोगिताको विदेशी खेलाडीमा वेस्टइन्डिजका चर्चित अलराउन्डर कार्लोस ब्रेथवेटदेखि श्रीलंकाका थिसरा परेरा र पाकिस्तानका पूर्व कप्तान मोहम्मद हाफिजसमेत छन् । विदेशी खेलाडीहरुलाई पनि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा बिभाजन गरी ड्राफ्ट गरिएको थियो ।
कुन टिमले क–कसलाई अनुबन्ध गरेः
काठमाडौैं गोर्खाज
थिसरा परेर (ए), दर्शनप्रीय विराकोदी (बी), धनन्जय डी सिल्भा (सी) कामिन्दु मेन्डिस (सी), विरन्दीप सिंह (सी)
पोखरा एभेन्जर्स
मोहम्मद हाफिज (ए), सिकुगे प्रसना (बी), निरोसन डिकवेला (बी), सल्मान इर्सद (सी), सेहन मधुसन्का (सी),
विराटनगर सुपरकिंग्स्
एन्गोलो म्याथ्युस (ए), जोसुआ पेर्साउद (बी), एन्ड्रे म्याकार्थी (बीं), गौरन्सु शर्मा (सी), मिनोद रणसिंङ्घे (सी) कोएन जोसेफ (सी)
लुम्बिनी अल स्टार्स
बेन कटिङ (ए), रकिम कोर्नवेल (बी), प्याट ब्रोन (बी), विपुल शर्मा (सी), लहिरु मिलन्था (सी), नुवान तुसारा (सी)
जनकपुर रोयल्स
एडम लिथ (ए), ट्रेभोन अबासिाइ ग्रिफ्फत (बी), इब्राहिम जर्दान (बी), राज रकी नानान (सी) सुवासिंङ्घे प्रीयान्जन (सी)
फारवेस्टर्न युनाइटेड
कार्लोस ब्रेथवेट (ए), दुसन हेमान्था (सी), पुलिना थरंगा (सी), जोसन मोहम्मद (सी), अलाह गजान्फर (सी), जिया उल रेहमान (सी)
















एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया