साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता
मेरोन्यूज
२०७९ भदौ ३१ गते १८:३८

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत भारत र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १-० गोलको अग्रता लिएको छ ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
नेपालको टिममा आज नियमित फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् ।
सम्बन्धित
















चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य
जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया