सोमबार, माघ १२, २०८२

गाउँमा बाढी पसेपछि सुरक्षित स्थान खोज्दै नागरिक :(तस्बिरहरू हेर्नुहोस्)

मेरोन्यूज २०७९ असोज १ गते १६:०८

लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा आइपुगेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् । तस्बिर : रासस

प्रतिक्रिया