बिहीबार, पुष १०, २०८२

चिनियाँ विशेषताको समाजवादमा राष्ट्रपति सीको जोड

मेरोन्यूज २०७९ असोज ११ गते २०:५५

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ संकल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नु पर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले विगत एक दशकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिको प्रदर्शनीको मंगलबार भ्रमण गर्दै उक्त टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया