प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
मेरोन्यूज
२०७९ असोज ३० गते ११:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०।४६ अंकले बढेको छ । यससँगै सूचक १८७१।०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया