शर्ट फिल्म ‘उच्च शिक्षा’को टिजर सार्वजनिक

काठमाडौँ । विदेशमा गएर अध्ययन गर्दा अभिभावक र छोराछोरीबीच उत्पन्न हुने तिक्त्तताको विषयमा आधारित फिल्मको टिजर सार्वजनिक भएको छ । मगन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको शर्ट फिल्म ‘उच्च शिक्षा’को टिजर सार्वजनिक भएको हो ।
सामान्य परिवारको समसामयिक घटना क्रमलाई आधार मानेर निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रजिन महर्जनले गरेका हुन् । रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस फिल्म नेवारी र नेपाली दुवै भाषामा सार्वजनिक गरिने छ ।
बिक्रम महर्जन सह निर्देशन र सञ्जिव रत्न शाक्यको कलरकरेक्शनमा तयार भएको फिल्ममा मुख्य पात्रको रुपमा लक्ष्मी कुमार महर्जनका साथै क्रिसल श्रेष्ठ, कृष्ण भक्त महर्जन, सुदिप भजु, सकिना बट, श्रयम महर्जनलगायतको अभिनय रहेको छ । यसलाई उत्तम हुमागाईको टिमले छायांकन गरेको हो ।
यस फिल्मलाई मगन इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिने छ ।
















प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया