किसान श्रेष्ठको फण्डा : युवालाई विदेश पठाइदिने भन्दै अन्तर्वार्ता (भिडिओ)
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आइतबार बिहानदेखि निःशुल्क मलेसिया जाने युवाको भिड लागेको छ ।
ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्वायरमेन्ट कम्पनीमार्फत बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरूको अन्तर्वार्ता लिन थालेको हो । मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनीमा ‘फ्रि टिकेट, फ्रि भिजा’ दिएर पठाउने योजना छ ।
चुनावलाई केन्द्रित गरेर नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवालाई प्रलोभनमा पार्ने काम भएको हो ।
उनीहरूका अनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तर्वार्ता लिइएको छ । यता नेता श्रेष्ठका प्रतिस्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम
गरेकोप्रति आपत्ति जनाएका छन् ।

















काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया