प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटीको आइसीयूमा भर्ना
मेरोन्यूज
२०७९ कार्तिक २ गते १७:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
उनलाई मेडिसिटी हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार सुरु गरिएको हो । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक कार्यक्रममा बोल्दै सीतालाई आकस्मिक रुपमा अस्पताल लैजान परेकाले प्रचण्ड कार्यक्रममा आउन नसकेको जानकारी दिएका थिए ।
‘आज अध्यक्ष कमरेड तपाईंहरू समक्ष उपस्थित हुन सक्नु भएन,’ कार्यक्रममा उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानु पर्ने आपतकालीन अवस्थाका भयो, उहाँ अहिले मेडिसिटी हस्पिटलको हुनुहुन्छ ।’
प्रचण्ड पत्नी दाहाल केही वर्षदेखि अस्वस्थ रहँदै आएकी छन् ।
सम्बन्धित
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया