विन्दुकेश्वर युथ क्लबलाई एसटीसी ग्रुपको प्रायोजन
मेरोन्यूज
२०७९ कार्तिक २ गते १८:१४

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको सी क्वालिफायर प्रतियोगितामा विन्दुकेश्वर युथ क्लब विजयी भएको छ । विन्दुकेश्वरले चोग्र्यान फुटबल क्लबलाई १-० गोलले पराजित गरेको हो ।
प्रतियोगितामा विन्दुकेश्वर क्लबलाई व्यापारिक घराना एसटीसी ग्रुपले प्रायोजन गरेको छ । एसटीसी ग्रुपका प्रमुख सुरेश उप्रेतीले क्लबसँग एक कार्यक्रम आयोजना गरी प्रायोजन गर्ने सहमति गरेका हुन् ।
क्लबले अर्को खेल आगामी ५ गते खेल्ने भएको छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया