सरिताले यशोब्रह्मा माविमा स्थापना गरिन् अक्षयकोष
मेरोन्यूज
२०७९ कार्तिक ३ गते ८:१८
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका-८ सेरा घर भई हाल अमेरिकामा बस्दै आएकी सरिता घिमिरेले विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् ।
७५ वर्षीया सरीताले आफ्नो नाममा बेसीशहर नगरपालिका(३ मा रहेको यशोब्रह्मा माध्यमिक विद्यालयमा १ लाख १५ हजार ५ रुपैयाँको सरिता घिमिरे अक्षयकोष स्थापना गरेकी हुन् ।
विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त घिमिरेलाई रकम हस्तान्तरण गरिन् ।
सो रकमबाट प्राप्त व्याजबाट विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रअ सूर्यप्रसाद बरालले बताए ।
विद्यालयका बालबालिकालाई स्टेसनरी सामग्रीका साथै खाजा समेत वितरण गरेकी छन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया