आर्मीलाई हराउँदै एपीएफलाई स्वर्ण
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १४:२५

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्ण पदक जितेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार विभागीय टिमबीच भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
जितमा एपीएफले २५–२१, २७–२५ र २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया