यस्तो छ आजको फलफूल तथा तरकारी भाउ
मेरोन्यूज
२०७९ कार्तिक ४ गते ९:५३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ निर्धारण गरेको छ ।
समितिकाअनुसार आज गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य ४२ देखि ४३ रुपैयाँ छ ।
सुकेको प्याज ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । तने बोडी प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँका दरले कारोबार भइरहेको छ ।
लोकल घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया