बुधबार, चैत ४, २०८२

धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

मेरोन्यूज २०७९ कार्तिक ६ गते १२:५१

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।

प्रतिक्रिया