कार बम हमलामा ९ जनाको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक ७ गते १२:५४

मोगादिसु । सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए।
बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो । अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।
सम्बन्धित
















यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया