स्वास्थ्य राज्यमन्त्री डिस्चार्ज
मेरोन्यूज
२०७९ कार्तिक १३ गते १२:४३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका केसी आज आइतवार १६ औं दीनमा डीस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि केसी डिस्चार्ज भएको वीर अस्पतालका निमित्त निर्देशक डा.भुपेन्द्र बस्नेताले जानकारी दिए । केसीलाई शरिरका हाड जोर्नी दुख्ने, शरीर गल्ने, ज्वरो आउने समस्या देखिएको थियो । सुरुमा उनलाई शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो । त्यसपछि विर अस्पताल रेफर गरिएको हो । अहिले केसीको स्वास्थ्य अवस्था सामान्य छ ।
सम्बन्धित


















एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया