प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो
मेरोन्यूज
२०७९ कार्तिक १६ गते ११:२०

काठमाडौं ।
प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ । १६ कम्पनीको ३ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया