प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि
मेरोन्यूज
२०७९ कार्तिक २० गते १२:०२

काठमाडौं ।प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४२० विन्दुमा आएको छ ।
९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
प्रतिक्रिया