बुधबार, चैत ४, २०८२

साताको पहिलो दिन नेप्सेमा हरियाली, कारोबार रकम बढ्यो

मेरोन्यूज २०७९ कार्तिक २० गते १५:५५

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको हो ।

एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया