कोका–कोलाको फिफा विश्वकप क्याम्पेन ‘ड्रिन्क बिलिभ-विन’ सुरू
मेरोन्यूज
२०७९ कार्तिक २२ गते १७:३०

काठमाडौँ । फिफा विश्वकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर विश्वकप विशेष लेबल लञ्च गरेको छ ।
‘ड्रिन्क बिलिभ–विन’ नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा विश्वकपअफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउने छन् ।
यस क्याम्पेनमा सहभागी हुनका लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा विश्वकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबलपछाडि भएको युनिक कोड पठाउनु पर्ने हुन्छ । कार्तिक १५ बाट सुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ ।
यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने छ ।
सम्बन्धित

















इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया