बुधबार, चैत ४, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

मेरोन्यूज २०७९ कार्तिक २३ गते १२:१५


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.३९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ

Advertisement
nepal life insurencenepal life insurence

बुधबार बिहान ११ बजेसम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ३५४ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । आठवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 

प्रतिक्रिया