बुल्गेरियाको राजधानीमा सर्वसाधरणमाथि गोली प्रहार
मेरोन्यूज
२०७९ कार्तिक २५ गते १८:१८
काठमाडौँ । बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ ।
सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गोली प्रहार गर्ने ६२ वर्षीय व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको बताइएको छ । घटना बारे छानबिन भइरहेको छ ।
सम्बन्धित
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया