यौन दुर्व्यवहार गर्ने अस्ट्रेलियालीलाई १२९ वर्ष कैद सजाय
मेरोन्यूज
२०७९ कार्तिक २८ गते १३:५४

काठमाडौं । मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अस्ट्रेलियाली व्यक्तिलाई १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा थप १२९ वर्षको जेल सजाय सुनाइएको अभियोजकहरूले बताएका छन्। पिटर जेरार्ड स्कुली, उनकी फिलिपिनी प्रेमिका लेजिल मार्गालो र दुई सहयोगीहरूलाई बाल दुर्व्यवहार, बेचबिखन, बलात्कार र बाल पोर्नोग्राफी सिन्डिकेट गर्ने ६० वटा अपराधको अभियोग लगाइएको दक्षिणी शहर कागायन डे ओरोका अभियोजक मर्लिन बारोला–उयले बताए । मार्गालोलाई १२६ वर्षको जेल सजाय सुनाइएको छ भने उनका दुई सहयोगीलाई प्रत्येक नौ वर्षको जेल सुनाइएको थियो ।
सम्बन्धित
















राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
प्रतिक्रिया