मंगलम वायरसेफ पाइपको उत्पादन सुरु
मेरोन्यूज
२०७९ कार्तिक २९ गते १८:२९

काठमाडौँ । मंगलम वायरसेफ (एफआरएलएस) कन्ड्युट पाइप बजारमा आएको छ । यी पाइप निर्माण संरचनामा विद्युतीय तारहरू सुरक्षित तवरबाट बिछ्याउन प्रयोग गरिन्छ ।
यसले बिजुलीको तारहरुबीच इन्सुलेट ब्यारियरको रूपमा सुरक्षा प्रदान गर्दछ । लामो समयसम्म टिकाउ यी पाइपहरु विशेष गरी, क्लोरिनेटेड पोलिविनाइल क्लोराइडलाई आगो लाग्न नदिन र धुवाँ उत्पादन सीमित गर्न इन्जिनियर गरिएको हुन्छ । जसले आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति न्युनिकरणमा पनि टेवा पुग्छ ।
यस्तै, दुर्घटनाहरु कम गर्ने उद्देश्यले मंगलम पाइप्सले वायरसेफ बजारमा उपलब्ध गराएको हो । मंगलमको वायरसेफ पाइपहरु १.३ मि.मि. देखि २.७ मि.मि. सम्मको मोटाईमा उपलब्ध छन् ।
यो लाइट, मेडियम र हेभी रेञ्जमा २० देखि ३२ मि.मि. मोटाईमा उपलब्ध छ । यसको पाइप्स र फिटिङ्सहरु आईएस ९५३७ः३ मापदण्डअनुसार बनाइएको छ ।
सम्बन्धित

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया