पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुईको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक ३० गते ७:४५

काठमाडौं । पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ। युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने प्रेजवाडोमा क्षेप्यास्त्र खसेको बीबीसीले जनाएको छ। रूसले प्रहार गरेको क्षेप्यास्त्र खसेको आशंका भए पनि त्यसबारे पुष्टि हुन सकेको छैन। घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ।
अमेरिकासहित उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सम्बद्ध अन्य राष्ट्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।
किएभमा हमलाका लागि रूसले मंगलबार ठूलै क्षेप्यास्त्र प्रयोग गरेको थियो। आफ्नो सदस्य राष्ट्र पोल्याण्डमा क्षेप्यास्त्र खसेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेटोको भनाइ छ।
सम्बन्धित
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया