युएईविरुद्ध बराबर गर्ने लक्ष्यमा नेपाल
मेरोन्यूज
२०७९ कार्तिक ३० गते ८:५५

काठमाडौं । युएईविरुद्धको दोस्रो एक दिवसीय खेल आज हुदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु मैदान उत्रदा नेपाल जितको दबाबमा हुनेछ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो ।
आजको खेल हारेमा नेपालले एक खेल अगावै युएईलाई तीन एक दिवसीय खेलको शृंखला २(० ले सुम्पिने छ ।
नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैछ । त्यसैले नेपालले युएईविरुद्धको शृंखलालाई नामिबिया भ्रमणअघिका अभ्यास खेलको रुपमा लिएको छ ।
सम्बन्धित
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया