जावलाखेलमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्यो डिस्पोज
मेरोन्यूज
२०७९ मंसिर २ गते १२:३०

ललितपुर । ललितपुर जावलाखेलमा रहेको सत्ता गठबन्धनको कार्यलय छेउमै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
शुक्रबार बिहान ७:४६ बजे ललितपुरको जावलाखेलस्थित निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिणतर्फ शंकास्पद वस्तु का थिए। त्यसपछि ललितपुर प्रहरी कन्ट्रोलमा खबर गरिएको थियो।
नेपाली सेनाको बम डिस्पोजल टोली आएर उक्त वस्तु डिस्पोज गरिएको हो। उक्त वस्तु कुनै विष्फोटक पदार्थ नभई झुक्याउनको लागि राखिएको प्रेसर कुकरमात्र भएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया