युक्रेनका लाखौँ मानिसको जीवन थप कष्टकर हुने डब्लूएचओको चेतावनी
मेरोन्यूज
२०७९ मंसिर ६ गते १२:००

किभ । युक्रेनमा यस वर्षको हिउँदमा लाखौ मानिसको जीवन कष्टकर हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । युक्रेनका १ करोड मानिस अहिले विद्युतविहीनको अवस्थामा रहेका र रुसी हमलामा युक्रेनका मुख्य पूर्वाधारमा ठूलो क्षति भएको युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा। हान्स हेनरी पी क्लुगले बताएका छन् ।
युक्रेनमा यो हिउँदमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झर्न सक्ने अनुमान गरिएको छ । रुसी हमलापछि युक्रेनका पूर्वाधारमा ७०३ वटा हमला भएका डब्लूएचओले जनाएको छ । गत वर्ष रुसले युक्रेनका महत्वपूर्ण पूर्वाधार र नागरिक भवनहरूमा क्षति पु¥याएको थियो ।
युद्ध मैदानमा असफलतापछि रुसी रणनीति परिवर्तन भएको छ । एजेन्सी
सम्बन्धित
















Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया